राजनीति « Khabarhub

दुई घण्टामा २०० जनाले मत हाले

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २०० जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार र विद्युतीय भोटिङ मेसिनद्वारा भइरहेको मतदानमा साढे ११ बजेसम्ममा २०० एक जनाले मतदान गरेका हुन् । दुई घण्टामा आयोगले जारी गराएको अपडेटमा २०० जनाले मात्र मतदान गरेको बताइएको छ ।  अबको करिब ८-१० घण्टा मतदान…