Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई एकदिन राजाको रुपमा हेर्न चाहेको बताएका छन् । पारस शाह र हिमानी शाहका पुत्र शाहलाई जन्मदिनकाे शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र…