राजनीति Archives | Page 1223 of 2123 | Khabarhub Khabarhub

पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो

काठमाडौँ- पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् । विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो ।…