Live on
Your Voice, Your Power
काठमाडौँ - सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ। सत्ता गठबन्धनभित्र सिट बाँडफाँड टुंगिन नसकिरहेका बेला इतर पक्षका नेता शेखर कोइराला समूहले पार्टीमा कम्तीमा ४० प्रतिशत पाउनुपर्ने माग गर्दै दबाब बढाउन आज काठमाडौंमा छुट्टै भेला आयोजना गरेको छ। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा बोलाइएको भेलाले टिकट बाँडफाँटमा…