Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीमाथि अन्तर्राष्ट्रिय शक्तिले योजनाबद्ध षड्यन्त्र गरेको दाबी गरेका छन् । पार्टीको तीन दिनदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । ‘राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले…