राजनीति Archives | Page 1245 of 2122 | Khabarhub Khabarhub

पोखरा महानगरमा नेकपा (एस) का धनराज आचार्यको अग्रता कायमै

काठमाडौं- पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले अग्रता फराकिलो बनाउन थालेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले झण्डै ७ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । उनलाई कांग्रेस, माओवादी र जनमोर्चाको पनि साथ सहयोग छ । उनले ताजा अवस्थामा ५७४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णबहादुर थापाले ५०७८ मत पाएका छन् ।…