राजनीति Archives | Page 1254 of 2120 | Khabarhub Khabarhub

उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ। ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो। मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको बिजयी भएका छन। लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी भएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका…