राजनीति « Khabarhub

‘ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ’ 

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गरे। सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग…