Live on
Your Voice, Your Power
रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए भने माओवादी केन्द्रका राम तामाङले १ सय ६५ मत ल्याएका छन् ।…