Live on
Your Voice, Your Power
काठमाडौं- झापाको भद्रपुर नगरपालिकामा ३०० मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ। मेयर पदमा गठबन्धनका गणेश पोखरेल १ सय १८ मत ल्याउँदै अगाडि छन्। त्यस्तै मेयरमा एमालेका असारु राजवंशीको ७५ तथा राप्रपाका नवराज पनेरुको ७० मत रहेको छ। उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी १ सय १७ मत ल्याउँदै अग्रता लिएका छन्। एमालेका कौशिल्या अधिकारीको…