Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण…