Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएको छ । २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा सुरु हुने छ । शुक्रबार काठमाडौंको बागबजारमा आयोजित विशेष महाधिवेशन पक्षको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीका अनुसार उद्घाटनअघि बिहान ११ बजेदेखि…