राजनीति « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्यअवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेकी हुन्। राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरे। ढकालले गिरी क्यान्सरको उपचारका लागि…