राजनीति « Khabarhub

कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताएका हुन् ।…