राजनीति « Khabarhub

राष्ट्रियसभाको बैठक पनि बुधबारका लागि सारियो

काठमाडौँ - राष्ट्रियसभाको बैठक सारिएको छ। आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय…