Live on
Your Voice, Your Power
काठमाडौँ– हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले नागरिकतासम्बन्धी विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँहरूले नागरिकता नपाएका युवाको समस्यालाई गम्भीरताका…