राजनीति Archives | Page 1319 of 2115 | Khabarhub Khabarhub

जाजरकोटमा चार दलबीच गठबन्धन गर्ने सहमति

सुर्खेत – जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी…