राजनीति « Khabarhub

सिट बाँडफाँट कार्यदलको बैठक अपराह्न बस्ने

काठमाडौँ - नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्देशनअनुसार कार्यदलमा छलफल…