राजनीति « Khabarhub

महिला हिंसा अन्त्यका लागि कडा कानून बनाउन सांसदहरुको माग

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । नवलपरासीमा कार्यालय हिँडेकी युवती माथि १० जनाको समूहले सामुहिक बलात्कार, रसुवाका…