राजनीति Archives | Page 1331 of 2113 | Khabarhub Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् । उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ ।…