राजनीति « Khabarhub

संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै

काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबार सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ। संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ। अर्थसचिव मधु मरासिनी र राजस्व…