Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नै पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् । आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकारसँग प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने शक्ति नै माओवादी रहेछ भन्ने जनतामा परिसकेको बताए । २०६४ सालको निर्वाचनमा ५ सिट जित्न सक्दैन भन्ने टिप्पणी…