Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बुधबार बस्दैछ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक मंगलबारबाट सुरु भएको हो। हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समूहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन…