Live on
Your Voice, Your Power
कैलाली - सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए। हमालले २६ हजार ८ सय ६५ मत ल्याए । उपमेयरमा १५ हजार चार सय ७९ मत…