राजनीति « Khabarhub

नेमकिपाका अध्यक्ष बिजुक्छेँ र लिउ जियानछाओबीच भेटवार्ता

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए । उनले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध,…