राजनीति « Khabarhub

महोत्तरीमा खुम्चियो माओवादी, जितेका पालिका गुमायो

महोत्तरी - नेकपा माओवादी केन्द्र महोत्तरीमा खुम्चिएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो । कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन् । तर माओवादी केन्द्रले भने पार्टीभित्रैको आन्तरिक…