राजनीति « Khabarhub

वामपन्थी दलहरूबिचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

काठमाडौँ- नेपालका कम्युनिस्ट शक्तिहरूबिच फेरि एकताका लागि छिमेकी देशहरूको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)…