राजनीति Archives | Page 1345 of 2113 | Khabarhub Khabarhub

गठबन्धनसँग चुनावी तालमेलको विषय केन्द्रीय समितिले टुंग्याउँछः उपसभापति खड्का

काठमाडौँ– नेपाली काँग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार भएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् । सभापति देउवाले चुनावसम्म गठबन्धन रहने बताइसकेको जानकारी दिएका उपसभापति खड्काले चुनावी तालमेलका विषयमा भने केन्द्रीय…