Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय गरेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको बताए । यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको हो…