राजनीति « Khabarhub

यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

काठमाडौँ– राप्रपाले उपमहानगरपालिकासहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुरुदेखि अग्रता लिइरहेको छ ।  राप्रपाले दमक नगरपालिका, हेटौँडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौँको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दीबारी गाउँपालिका, रूपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ । यी हुन् राप्रपाले जितेका स्थान : १- नवलपरासीको रामग्राम नगरपालिका–९ को…