पोखरा महानगरमा नेकपा (एस) का धनराज आचार्यको अग्रता कायमै « Khabarhub

पोखरा महानगरमा नेकपा (एस) का धनराज आचार्यको अग्रता कायमै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले अग्रता फराकिलो बनाउन थालेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले झण्डै ७ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । उनलाई कांग्रेस, माओवादी र जनमोर्चाको पनि साथ सहयोग छ ।

उनले ताजा अवस्थामा ५७४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णबहादुर थापाले ५०७८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६७७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वारी दिएर चर्चामा आएका लेखक तथा अभियान्ता खड्गराज गनेस पौडेलले मेयरमा ३३९ मत ल्याएका छन् ।

पोखरामा पछिल्लोपटक एमालेका मेयरका उम्मेद्वारलाई हराउन नेता कार्यकर्ता नै सक्रिय रहेको अडियो प्रकरण पनि बाहिरिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : १३ बजे

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि