Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणासहित बिहीबार राति साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए। ओलीसँग दुई घण्टासम्म चलेको भेटमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध हटाउन र…