राजनीति Archives | Page 1371 of 2108 | Khabarhub Khabarhub

आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ? 

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हुने नहुने निर्णय हुन बाँकी छ। यसअघि एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले सांसदबाट पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै…