Live on
Your Voice, Your Power
काठमाडौं- समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ । बुधबार गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय पुगेका थिए । संसद सचिवालयले गिरीलाई सांसदबाट निष्कासन गरेको बारे जानकारी निर्वाचन आयोगलाई दिनेछ । तर, पार्टी निर्णयविरुद्ध कान"नी…