Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् । शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले यस्तो आग्रह गरेका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको पनि उनले तर्क गरेका छन्…