Live on
Your Voice, Your Power
झापा– झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् । तर, झापामा थरिथरि गठबन्धन पनि भएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो शक्ति हो । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन…