राजनीति « Khabarhub

प्रचण्डलाई बोलाएर भारतले दिन खोजेको सन्देश

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे । चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् । सत्तारुढ भारतीय जना पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले आफ्नो चिनियाँ अधिकारीको भ्रमणसँग भारत…