राजनीति « Khabarhub

‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू ‘खुइलिएको’ भन्दै खुइलाउन खोज्नेहरुलाई शुभकामना दिएका छन्। केहीले प्रत्यक्ष भेटमै आफूलाई नुखुल्याइ राजनीतिक अभिष्ट पूरा नहुने भनेको समेत उनले बताएका छन् ।  सामाजिक सञ्जालमा ’ती (अ) मित्र (हरू) मा समर्पित‘’ भन्दैं उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ’जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए–…