राजनीति « Khabarhub

कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको ‘गेम इज ओभर’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् ।  काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।   'स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैँले सुन्दै थिएँ, गेम इज ओभर…