राजनीति « Khabarhub

असई बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेकपा नेता पक्राउ

वीरगन्ज– प्रहरीका असई (सहायक निरीक्षक) बनाइदिन्छु भन्दै ठगी गर्ने दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । नेकपाको प्रदेश नम्बर २ को प्रदेश कमिटी सदस्य रहेका रामबाबु बैठा पीडित पक्षको उजुरीका आधारमा पक्राउ परेका हुन् । रौतहटको मौलापुर–७ का प्रदीप कुमार साह कानुले दिएको उजुरीका आधारमा बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले…