Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । त्यसैगरी सरकारले सार्वजनिक खर्च पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । य ही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का…