राजनीति « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ। हिजोको बैठकमा केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए। उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय…