राजनीति « Khabarhub

हिन्दू राष्ट्र माग्दै कमल थापा भन्छन् : राजसंस्था स्थापना असम्भव, निर्वाचन प्रणाली असफल

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गरिनुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबारका पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए । प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र…