राजनीति « Khabarhub

जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ- जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ। 'पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ', घोषणापत्रमा भनिएको छ। त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी…