राजनीति « Khabarhub

एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले एमसिसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे। ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’ उनले भने ।…