राजनीति Archives | Page 1404 of 2103 | Khabarhub Khabarhub

दलित समुदायको आरक्षित निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम– जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दलित आरक्षित निर्वाचनको प्रावधान हुनुपर्ने माग गरेका छन् । जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहुँचका लागि आरक्षित क्षेत्र निर्धारण हुनुपर्ने बताए । निर्वाचन दिनप्रतिदिन महंगो…