राजनीति « Khabarhub

महोत्तरीका ६ पालिकाले पाए स्थानीय सरकार 

महोत्तरी– प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरूको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरूलाई बिदाइ…