राजनीति « Khabarhub

बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गरेको (आव) २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव प्रस्ताव छलफलका लागि टेबुल गरे । यस्तै उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व आय र व्ययको वार्षिक अनुमानको प्रतिवेदन प्रस्तुत गरे। प्रदेशसभाको अर्को बैठक यही असार…