Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेश गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरकमत प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि…