राजनीति « Khabarhub

माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इको क्लाईमेट कन्फरेन्समा सहभागी भएका छन्। टर्कीको अंकरामा २९-३१ मार्चमा भएको कन्फरेन्समा नेता नेपाल सहभागी भएको पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले जनाएको छ। त्यसक्रममा कोलम्बियाका पूर्वराष्ट्रपति, मेसेडोनियाको पूर्वराष्ट्रपति, इन्डोनेशियाको पूर्वराष्ट्रपति र क्यानडाको पूर्व उप-प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेटवार्ता भएको जनाइएको छ। सोमबार राति १० बजे टर्की प्रस्थान गरेका पूर्वप्रधानमन्त्री…